कलैया, १४ कात्तिक । बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले आज बाबुको हत्या गरेको अभियोग लगाइएको छ । बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते ...