बागलुङ, १४ फागुन। ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ । गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष ...