काठमाडौं, २१ फागुन । पोखरामा बसले ठक्कर दिदा दुई प्रहरीको ज्यान गएको छ । पोखराको विजयपुरमा गएराति डिउटी सकेर ग ११ प ३६४५ नम्बरको मोटरसाइकलमा फर्कदै गरेका प्रहरी जवानहरु प्रदीपकुमार यादव र सुशिल बानियाँलाई बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । ...