रुपन्देही, २३ फागुन । बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गएको ...