काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षमा असाधारण विकास गर्ने दाबी गर्दै देशमा कसैले पनि भोकै मर्ने अवस्था नआउने बताएका छन् । प्रधानमन्त्री ओलीले अबको समय देश विकास गर्ने भएको भन्दै पाँच वर्ष सरकारले क्यालेन्डर बनाएरै काम गर्ने बताए। नेपाल उद्योग ...