काठमाडौँ, १६ चैत । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले संविधानले पहिलेदेखि नै अभिव्यक्ति स्वतन्त्रताको विषय राखे पनि व्यावहारिक रुपमा भने प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको ४३ औँ स्थापना दिवसका अवसरमा जोशीले न्यायालय र प्रेस एकअर्काका परिपूरक भएकाले एकार्काप्रति सकारात्मक भावना ...