काठमाडौं,,१३ वैशाख । देशमै रोजगारीको अवसर नहुँदा दैनिक २ हजारदेखि २२ युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन् । रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैन । रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी ...