काठमाडौँ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिससँग आज भएको भेटमा नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व वहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँले भन्नुुभयो, “विश्व समुदायको एक ...