काठमाडौं,२२ मङसिर । अधिकारकर्मीहरुले जनताको मानवअधिकारको रक्षालाई प्रमुख जिम्मेवारीको रुपमा लिन सरकारलाई सुझाव दिएका छन् । सरकारको मुख्य दायित्व जनताको मानवअधिकारको संरक्षण गर्नु रहेको भन्दै उनीहरुले प्रमुख दायित्वको रुपमा रहेको मानवअधिकारको प्रत्याभुतिमा गंम्भीर बन्न सुझाव दिएका हुन् । ७० औ अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा १० ...