काठमाडौं , २४ पुस । नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षका नेताहरुबीच विवाद चर्कदो छ । केन्द्रीय कार्यसमिती बैठकले गरेको विधान संशोधन फिर्ता लिन संस्थापन पक्षलाई जिल्ला सभापतिहरुले दबाब दिएका छन् । संस्थापन इतरका सभापतिहरुले संस्थापन पक्षको पार्टीको विधान मिचेको आरोप लगाएका छन् । नेपाली ...