काठमाडौं १२ बैशाख । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन्। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका थिए। भूकम्प स्मृतिमा बारपाकमा शुक्रबार आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले ...