Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २६ साउन । विश्वभर महारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । सोमवार विहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ हजार ३२६ पुगेको छ। एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् । पछिल्लो ...