भरतपुर, ४ भदौ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज बिहीबार ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं। १३ का ६५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । विगत ६ दिनदेखि कोभिड १९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ...