Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २६ मंसिर । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय १४ जनाको नमुना परीक्षण गर्दा एक ...