काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पटक पटक छल, बेइमानी गरेको बताउनु भएको छ । सोमबार बानेश्वरमा प्रचण्ड माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उहाले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने ...