काठमाडौं, १६ पुस । भोली शुक्रवार देखि राष्ट्रियसभाको हिउँदे अधिवेश सुरुहुँदै छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान गरिएको छ । यता राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार ...