कञ्चनपुर, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुग्नु भएका प्रधानमन्त्री ओलीले केहीबेर अघि औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो । प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको ...