काठमाडौं, २९ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण ८५ हजारभन्दा तल झरेको छ ।केही समयअघिसम्म कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा क्रमस सङ्क्रमण घट्दो क्रममा रहेको छ । कोरोनाको दोस्रो भेरियन्टले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो भारत । यहाँ दैनिक ...