काठमाडौँ, २४ असोज । विपिन जोशी रिहाइ नजिकिए देखिए पनि उनको स्थिति अझै अज्ञात रहेको छ। अमेरिकाको पहलमा भएको इजरायल(हमासबिचको पहिलो चरणको युद्धविराम सम्झौताले जोशीसहित बाँकी बन्धकको मुक्तिको बाटो खोलेको हो।उनी जीवित भएको आशासहित एक भिडियो समेत जारी भएको थियो। तर सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको ...