पोखरा, २८ माघ। प्रदेश नं ४ को प्रमुख दल नेकपा (एमाले)को संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्न शान्ति वनबाटिकास्थित पार्टीको जिल्ला कार्यालयमा बैठक शुरु भएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्यद्वय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्य दावेदारका रुपमा रहनुभएकाले सर्वसम्मत गर्ने ...