काठमाडौैं ४ फागुन । अमेरिकाले नेपालका लागि बित्तिय संघीयता र जैविक विविधता छलफल शीर्षकमा छुट्याएको ३९ मिलियन डलरमा रोक लगाएको छ । इलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग डोजले नेपालका लागि छुट्याइएको उक्त रकम रद्द गरेको जनाएको छ । डोजले अन्य देशहरुमा दिनका लागि ...