अछाम, २४ पुस । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा छाउगोठमा एक महिलाको मृत्यु भएको छ। २२ वर्षीय गौरी बुढा सोमबार छाउगोठमा मृत अवस्थामा भेटिएकी स्थानीय उजिर बयकले जानकारी दिए। तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा ...