बुटवल । अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्ला राज्य संचालकले चटक्कै बिसिंदिंएको छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’को हालत देख्दा मन नरुने सायद कम्रै होलान् । यो गढीमा आजसम्म पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक ...