वैशाख १२ – एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपालले तुर्कमेनिससँग खेल्दैछ । बेलुकी ५ बजेपछि बंगलादेशको मिरपुरमा हुने खेलमा नेपाल बलियो मानिएको टिम तुर्कमेनिस्तानसँग खेल्न लागेको हो । यसअघि भएका दुबै खेलमा नेपाल तुर्कमिनिस्तानसँग पराजित भएको थियो । मंगलबार ...