– प्रकाश सिलवाल काठमाडौँ, १४ जेठ “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको छोराछोरी पालेताले यै भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुखा यो ...