काठमाडौं, १५ असोज । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताउनुभएको छ । ‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा आज काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गर्नुभयो । “अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको ...