काठमाडौं, ५ कात्तिक । पाकिस्तान संगको युद्धमा मा’रिएका भारतीय सेनाका सिपाही २४ बर्षिय गमिल कुमार श्रेष्ठको विवाहको तयारीमा थिए उनका परिवार । हजुरबा ९६ बर्षिय धन प्रसाद श्रेष्ठले नातिको बिहे गर्ने धोको पाकिस्तानी सेनाले चकनाचुर पारिदिएका छन् । घरकै आगनमा नातिको विवाहमा नाच्ने धनप्रसादको धोको ...