काठमाडौं, १५ मंसिर । हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी हुनुभएको छ । नेकपा उम्मेवार शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक ...