कालिकोट, २८ जेठ । कालिकोट जिल्लाको लालिघाट बजारमा आज बिहान ९: ३० मिनेटमा टिप्पर दुर्घटना भएको छ । उक्त टिप्परले रास्कोट नगरपालिका का नागरिक बोकेर रास्कोट जाँदै गरेको प्रहरीले जनाएको छ । ती ३९ जना भारत र रामेछाप जिल्लाबाट आयका र क्वारेन्टिनमा राख्नकालागी रास्कोट नगरपालिकाको ...