काठमाडौ, २९ असार । सोमबार थप १ सय ४४ जना नया कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा थप १ सय ४४ जना नयाँ कोरोनाका विरामी फेला परेको ...