काठमाडौं, २ असोज । फ्रेन्च लिग वान फुटबलमा मार्सेलीले पहिलो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा सेन्ट इटिनेसँग २(० ले पराजित हुँदै मार्सेलीले सिजनको पहिलो हार व्यहोरेको हो । सेन्ट इटिनेको जितमा रोमेन हामोउमा र डेनिस बोउनगाले एक एक गोल गरे । खेलको ...