काठमाडौं, ११ असोज । नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने भएको छ। त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई यस सम्बन्धमा सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् .(नार्क) को ...