काठमाडौं – चीनले भारतसँगको सीमा विवादबाट अमेरिका टाढा रहनुपर्ने बताएको छ । भारत र चीनले लद्दाखको सीमामा तनाव कम गर्न कोर कमान्डर तहमा आठ चरणमा छलफल गर्ने तयारी गरिरहेको छ । यद्यपि अझै पनि सीमामा यथास्थिति बहाल भइसकेको छैन । वास्तविक नियन्त्रण रेखामा अझै तनावको ...