सुनसरी, १८ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५स्४० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठका ...