काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ । हिजो प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास– १ का बुद्धिराज न्यौपानेको ज्यान गएपछि आन्दोलन चर्किएकाले बिहान नौ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । बर्दिवासमा ...