काठमाडौं, १२ मंसिर । पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीले काभ्रे पाँचखाल घर भई पोखरा महानगरपालिका(९ जाल्पारोड बस्ने ३४ वर्षीय सञ्चालक केशव भुजेललाई पक्राउ गरेको हो। प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ...