काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको भए पनि आधा घण्टा ढिलो गरी साढे एक बजे शुरु भएको छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईका अनुसार सचिवालय ...