काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा आज २ हजार ५७ कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामा गरी २ हजार ५७ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाडौंका १ हजार ६३० रहेका छन्। यस्तै, भक्तपुरमा १२९ र ललितपुरमा २९८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...