काठमाडौँ, २ असोज। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज अदालत फर्कँदै हुनुहुन्छ । कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि उहाँले शनिवार नै सूचना दिइसक्नुभएको छ ।“म आउँछु, तयारी बढाउनु” चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भन्नुभएको स्रोतको दाबी छ । चोलेन्द्र अदालतमा ...