काठमाडौ, २७ असार । प्रतिनिधिसभाले उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरको सुरक्षा संघीय प्रहरीले हेर्ने गरी सरकारले पेश गरेको प्रतिस्धापन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित ...