काठमाडौं,२७ माघ । धनकुटा नगरपालिकका वडा नं ८ स्थित याक्ते गाउँका पहिरा विस्थापित परिवारलाइ स्थान्तरण गरिने भएको छ । विस्थापितलाई धनकुटा– ७ स्थित बजार क्षेत्रको श्रीवानीमा स्थानान्तरण गर्ने अन्तिम तयारी भइरहेका जनाइएको छ । नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय ...