काठमाडौं,५ फगुन । बझाङ, ५ फागुन ९रासस० : दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा ...