काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए । अहिले त्यहाँ राखिएका निर्माण सामग्री ...