काठमाडौं, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने भएका छन् । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानको आकस्मिक बैठकले २२ वर्षीया गायिका छन्त्यालको मृत्युप्रति शोक व्यक्त गर्दै भोलि सोमबार देशभरका दोहारी साँझमा पूर्वनिर्धारित कार्यक्रम ...