काठमाडौं, ११ मंसिर । नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको गृह मन्त्री रामबहादुर थापाले बताउनुभएको छ । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताउनुभएको हो । ‘दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका ...