काठमाडौं, २५ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोेजगार बनाउन सक्ने व्यावसायिक ...