काठमाडौं,११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर, तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीयदल (संघीय संसद र राष्ट्रियसभा)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । २००७ ...