काभ्रेपलाञ्चोक, ३२ साउन । काभ्रेपलाञ्चोक जिल्लामा रहेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको भबन शुक्रवार अर्थ मन्त्री डा. युवराज खतिवडाले उदघाटन गर्नुभएको छ ।
२०६९ सालमा स्थापना भएको राजश्व कार्यालयले काभ्रे लगाएत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लावालिाई सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रममा बाल्दै मन्त्रि खतिवडाले मुलुकमा साक्षरता , नागरीकता र करको बहस भइरहेका बेला करदाता शिक्षालाई अगाडि बढाउदै लैजान आवश्यक रहेको बताउनुभयो ।
व्यबसायीले प्रतिस्प्रधी ढंगमा व्यवसाय गर्नका लागी यो प्रणालीको बिकास गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । वातावरणीय ढंगबाट व्यवसाय गराउनका लागी ल्याइएको प्रणली भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्