ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षमा ३२ हजार २ सय ३ सवारीसाधन कार्वाहीमा, ८७ जनाको मृत्यु


एबीसी न्यूज
श्रावण ११, २०७६ शनिबार  ४ : ३० बजे

 

सिरहा,११ साउन । जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा मोटरसाइकल १४ हजार ३ सय ७१ कार्वाही गरेका छ । जिल्ला भरीमा श्रावण देखि आषाढ मसान्त सम्मको १४९ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना जम्मा ८७ जनाले ज्यान गुमाएका छन् । भने गम्भिर घाइते ११७ जना,समान्य घाइते ६९ जना गरी जम्मा १८६ जना घाइते भएका छन् । चालु आर्थिक बर्ष २०७५/०७६ को श्रावण देखि आषाढ मसान्त सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले श्रावण देखि आषाढ मसान्त सम्ममा ३२ हजार २ सय ३ सवारीसाधन कार्वाहीमा, १ करोड ८० लाख ९५ हजार ५ सय राजस्व असुली गरेका छन् । त्यैस मध्ये ट्रक ६ हजार ६ सय १९, बस ३ हजार २१, जीप कार ४ हजार ५ सय ९२, मोटरसाइकल १४ हजार ३ सय ७१, ट्रयाक्टर ३ हजार ३ सय ६ र अन्य २ सय ८४ बटा लाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक मिलन सिंह बसनेतले जानकारी दिए ।

८७ जनाले ज्यान गुमाएका

ट्राफिक प्रहरी कार्यालयले श्रावण देखि आषाढ मसान्त सम्ममा १४९ बटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ८७ जनाले ज्यान गुमाएका छन् । जसमा पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । नियम विपरीत सवारी साधन चलाएको पाएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com