ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटोरोलाका स्मार्टफोन बजारमा


admin
कार्तिक ८, २०७४ बुधबार   २ : २३   बजे

काठमाण्डौं, ८ कात्तिक । मध्यम वर्गका ग्राहकलाई लक्षित गरी मोटोरोला स्मार्टफोनले आफ्ना मोटो ‘इ’ र ‘सी’ सिरीजका चार वटा स्मार्टफोन पहिलोपल्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

मंगलबार काठमाण्डौंको सोल्टी होटलमा एक भव्य कार्यक्रमका बिच स्मार्टफोन सार्वजनिक गरिएको हो । नेपालमा मोटोरोलाका स्मार्टफोन आधिकारीक विक्री वितरण गर्न लाइफकम लाई दिइएको छ । लेनोभोको आधिकारिक विक्रेता समेत रहेको लाइकम नेपालका प्रबन्ध निर्देशक अमित अग्रबालले मोटोरोलाले नेपालका ग्राहकको विश्वास जित्न समय नलाग्ने दावी गरे ।

उनले मोेटोरोलाका फोनहरु विश्वमै अब्बल सावित भएको भन्दै नेपाली ग्राहकमाझ पनि यसले राम्रो प्रभाव छाड्ने बताए ।

कार्यक्रममा मोटोरोलाका कन्ट्री म्यानेजर सुधिन माथोरले सुलभ मूल्यमा उत्कृष्ट फोन लिएर आएको भन्दै आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्स सहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने क्यामरा, उत्कृष्ट प्रोसेसर , उच्च क्षमताको तिब्र गतिमा चार्ज हुने ब्याट्री, स्तरीय स्क्रीन , मितब्ययी मूल्य श्रेणी
लगाएतका विशेषताका कारण मोेटोरोला नेपालमा रुचाइने बतए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group